आइफाले यस्तो डरलाग्दो प्रस्ताव राख्दा पनि सरकारले स्वीकारेको खुलासा (पूर्णपाठ)

काठमाडौँ –आइफा अवार्डको विवादबारे सनसनीपूर्ण खुलासा भएको छ । आईफाले नेपालको राष्ट्रिय हित विपरितको प्रस्ताव राखेपनि नेपाल सरकारले स्वीकार गरेको पाइएको हो । यद्यपि सरकारले आइफा नगर्ने बताइसकेको छ । तैपनि किन यो अवार्ड गर्न खोजियो भन्नेबारे चासो सवत्र छ । आइफाको प्रस्तावले नेपालको स्वाधीनता, स्वतन्त्रता र अस्मितामाथि आँच आउने भन्दै संसदीय समितिले नै सरकारलाई … Continue reading आइफाले यस्तो डरलाग्दो प्रस्ताव राख्दा पनि सरकारले स्वीकारेको खुलासा (पूर्णपाठ)